इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं । कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो । जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट … Continue reading इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित